जोखिममा एटीएमः बैंक-वित्तीय संस्थाहरुले किन गर्दैनन् एटीम मेसिन स्तरोन्नति ?

२९ मंसिर, काठमाडौँ – निर्धारित सयमा एटीएम मेसिन स्तरोन्नति नगर्ने अधिकांश बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको छ ।

एटीएमभित्र मेसिन स्तरोन्नति नगर्दा धैरै बैंक तथा वित्तीय संस्थामा जोखि बढेको हो ।

हाल अधिकांश बैंक तथा वित्तिय संस्थाले चिप ग्राहको महत्वपुर्ण विवरण रहेको विधुतिय औजार मा आधारित कार्ड बनाईसकेको छन् ।

तर, कार्डमा प्रयोग गरिएको चिप बढ्न सक्ने गरी एटीएम मेसिन स्तरोन्नति गरेका छैनन् ।

यसकार एटीएम मेसिनहरु स्तरोन्नति नगर्ने बैंक तथा वित्तिय संस्थामा जोखि बढेको हो ।, यो खबर आजको कान्तिपुरमा छ ।