प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्रसंघको ७२ औं महासभालाइ सम्बोधन गर्ने

 
असोज   १ ,  काठमाडौं —प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी शनिबार संयुक्त राष्ट्रसंघको ७२ औं महासभालाई सम्बोधन गर्ने भएका छन् ।राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन प्रधानमन्त्री देउवा मंगलबार न्यूयोर्क जाने भएक छन ।

उनले शनिबार महासभालाई सम्बोधन गर्ने र तय भएको परराष्ट्र त्यही दिन राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई भेट्नेछन् ।
महासभा बैठकका क्रममा प्रधानमन्त्री देउवाले बिहीबार अफगान राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री शहिद खाकान अब्बासीसँग छुट्टा छुट्टै भेटवार्ता गर्नेछन् ।

महासभा बैठकका क्रममा प्रधानमन्त्री देउवाले बिहीबार श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना, पाकिस्तानका प्रधानमन्त्री शहिद खाकान अब्बासी अफगान राष्ट्रपति मोहम्मद असरफ घानी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र छुट्टा छुट्टै भेटवार्ता गर्नेछन् ।