मानव वेचविखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय दिवस मनाइदै (फोटो फिचर)

  भदौ २०, काठमडौ–मानव वेचविखन तथा ओसारपसार विरुद्ध ११ औं राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । मंगलवार अवको गन्त्यव्य– मानव वेचविखनको अन्त्य भन्ने नाराको साथ सरकारी तथा गैरसरकारी संस्थाहरुले भृकुटी मण्डपवाट ¥याली निकालेका छन । ¥यालीका केही झलकहरु

सशत्र प्रहरी वल  निकालेको  ¥याली
 लायन्स क्लवले निकालेको साइकल ¥याली
 एक महिला
फोटो —रामहरी शाही समुन्द्री