महानगरपालिकाको ताजा मतपरिणाम:

 

जेठ ६, काठमाडौं – चार महानगरपालिकाको ताजा मतपरिणाम

काठमाडौं महानगरपालिका
मेयर उम्मेदवार:
नेकपा एमाले : १६५५०
नेपाली कांग्रेस: ११३५९

उपमेयर उम्मेदवार:
नेपाली कांग्रेस : १४९२२

राप्रपा : ८२५६

ललितपुर महानगरपालिका
मेयर उम्मेदवार:
नेकपा एमाले : ११५३८
नेपाली कांग्रेस १३२१६

उपमेयर उम्मेदवार:
नेपाली कांग्रेस १००४०
शोभा शाक्य ७४१९

भरतपुर महानगरपालिका
मेयर उम्मेदवार:
नेकपा एमाले १५१५५
माओवादी केन्द्र १४८०९

उपमेयर उम्मेदवार:
नेपाली कांग्रेस १६८४९
नेकपा एमाले १२४६३

पोखरा लेखनाथ महानगरपालिका
मेयर उम्मेदवार:
नेकपा एमाले १९९५१
नेपाली कंग्रेस १८२५०

उपमेयर उम्मेदवार:
नेकपा एमाले १८८१८
नेपाली कंग्रेस १७२५२