असार ६, काठमाडौ– बुल्गेरियामा मुसल्धारे बर्षासंगै आएको आधीका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ भने सयौं मानिस बेपत्ता भएका छन् । बाढिका कारण पूर्वी बर्ना सहरको जनजिवन अस्तव्यवस्त भएको त्यहााका अधिकारीहरुले जनाएका छन् । ब्ल्याक सी समुन्द्री तटबाट ३ दशमलब २ फिटको आाधी शहरमा प्रवेश गरेपछि त्यहााको सडक मार्ग अबरुद्ध भएको छ । बर्षासंगै आएको आाधीका कारण सयौं मानिस घरबार बिहिन भएको र उनीहरुलाई सुरक्षित स्थानमा राख्ने काम भैरहेको अधिकारीहरुले जनाएका छन् । आाधी कारण त्यहााको बिद्युत समेत अबरुद्ध भएको छ ।