मधेसमा सिट संख्या नघटाउन उपेन्द्र यादव नेतृत्वको मार्चाको अडान
प्रकाशित : २०७० साउन २२ गते ८:२७
उपेन्द्र यादव नेतृत्वको मोचाले, तराई मधेसमा प्रत्यक्षतर्फको सीटसंख्या ५० प्रतिशतबाट घटाउन नहुने अडान राखेको छ । चार दलिय उच्चस्तरिय राजनितक सतितिसंगको बार्तामा मोर्चाले, मनोनित तर्फको सीट संख्या घटाएर मधेसमा थप्नुपर्ने बताएको हो ।