चैत १९, पर्वत– नयाँ बुहारी राम्री, जाँगरिली र परिपार ढपक्कै ढाक्ने हुन भन्ने चाहना सबैको हुन्छ।
तर, यहाँको क्याङमा आउने बुहारीको क्षमता त्यत्तिले मात्र पुग्दैन र उनी भलिबल खेल्न सक्नेसमेत हुनुपर्छ ।
९५ प्रतिशत मगर समुदाय रहेको यो गाउँमा बुहारी भलिबलमा जति दख्खल ठहरिन्छन उति नै असल पनि ।
त्यसो भए मात्रै उनी गाउँलेको हाइहाइ हुन्छिन ।
नभए दिनहुँ अभ्यास गराएर भएपनि सिक्न लगाइन्छ।( कान्तिपुर दैनिकबाट)