कालिगण्डकीको पहिरो माथिबाट पानी बग्न थाल्यो प्रकाशित : २०७२ जेठ १० गते १२:५९ ज्येष्ठ १०, म्याग्दी – म्याग्दीको राम्चे–९ को पहाडबाट खसेको पहिरोले बैसरीमा थुनिएको कालीगण्डकी नदीमा ओभरफ्लो भएर बग्न सुरू भएको छ । कालीगण्डकीका तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाइएकाले अहिलेसम्म ठूलो जोखिमको सम्भावना कम रहेको प्रहरीले जनाएको छ ।