जेठ १०, काठमाडौँ – फिनल्याण्डमा रहेका विद्यार्थीहरुले संकलण गरेको राहत शालोम नेपालका अमिर गिरीको नेतृत्वमा रसुवाको घोर्ले गा.वि.स.का २६ घर भूकम्पले धोस्त भएका पिडितलाई जस्तापाता र एक महिना खाना पुग्ने खाद्यान्न सामाग्री वितरण गरेको छ ।
त्यस ठाउमा राहत वितरण गर्न शालोम नेपाल पहिलो भएको भएको थियो । शालोम गाडिको नेपाल अघि कोहि पनि सरकारी तथा गैरसरकारी निकाएका टोलि त्यहाँ पुगेका थिएन्न । गाडीको यात्रापछि चार घण्टा समयको पैदल यात्रामा हिडेर आफुहरु त्यहाँ पुगेको गिरीले बताए । फिनल्याण्ड रहेका नेपाली विधार्थी र फिनिस विधार्थीले संकल्न गरेको र त्यसको नेतृत्व सुनिता गिरीले गरेको उनले जानकारी दिए ।