चैत्र १८,काठमाण्डौ—एक साता लोमो चिन भ्रमण सकेर आज राष्ट्रपति डा रामवरण यादव स्वदेश फर्कदै हुनुहुन्छ । चीनको दक्षिणी प्रान्त हाइनानको बोआओ सहरमा आयोजीत ‘एसियाका लागि बोआओ मञ्च’को वार्षिक सम्मेलनमा सहभागिता जनाउँन चिन जानु भएका राष्ट्रपति यादव आज फर्कीन लाग्नु भएको हो । भ्रमणका क्रममा उहाँले आफ्नो समकक्षि चिनिया राष्ट्रपति सिजिम्पीङसँग पनि भेटवार्ता गर्नु भएको छ । त्यसैगरी राष्ट्रपति यादवले अस्ट्रियाका राष्ट्रपति डा हेनिज फिस्चर तथा स्विडेनका प्रधानमन्त्री स्टेफन लफभेनसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नु भएको छ ।
आज राष्ट्रपति डा रामवरण यादव स्वदेश फर्कदै
![](https://www.emailkhabar.com/wp-content/uploads/2015/01/rambaran-yadab.jpg)