तामाकोसी जलविद्युत आयोजनाको काम अझै ठप्प

चैत्र ६, काठमाण्डौ— मजदुरले सेयरको माग राखी गरेको आन्दोलनले माथिलो तामाकोसी जलविद्युत आयोजनाको काम सात दिन देखि ठप्प रहेको छ । कामसुचारुका लागी आज वार्ता गरिने आयोजनाले जनाएको छ । बुधबार बसेको स्थानिय सरकारर संर्घष समिती विचको बार्ता विफल भए पछि स्थानिय लामा बगरबासीकोतर्फबाट संघर्षरत पक्षले यथासिघ्र समस्याको समाधान नखोजे जस्तो सुकै कदम चाल्न तयार रहेको चेतावनी दिएका छन् ।