देश उद्धार महा पुजा आज

चैत ३, काठमाडौ- पशुपति नाथमा आजदेश उद्धार महा पुजा गरिँदैछ । राष्ट्रिमा दुर्भिक्ष,अन्योल, अस्थिरता नहोस, रोगव्याधी नलागोस र हाल कायम शान्ति सुरक्षाले दिर्घता पाओस भन्ने कामनाका साथ देश उद्धार महापुजा गरिने भएको हो । पशुपति क्षेत्रमा बसोबास गर्ने परमपरा वैद्य संगत राजोपाध्या रडंगोल समुदायका थकालीबाट यो पुजा हुने भएको हो । आलमकोट कचहरी कार्यालयका प्रशासकीए अधिकृत गोविन्द प्रसाद आर्चायका अनुसार यो पुजामा पग्रि लगाउँने पालो बैद्य समुदायका थकालीविष्णु राज वैद्यलाई परेको छ ।