काठमाडौँ-भारतय चर्चित अभिनेता सलमान खानले आफ्नी पूर्व प्रेमिका कट्रिना कैफसँग माफी मागेका छन् ।
सलमानले आफ्नी बहिनी अर्पिताको विवाह समारोहमा रणवीर कपुरसँगको सम्बन्धलाई लिएरकट्रिना कपूरु भनी गरेको टिप्पणीका लागि पूर्व प्रेमिकासँग माफी मागेको भारती संचार माध्यमहरुले जनाएका छन् ।
सलमाने उनको घरमा नै पुगेर माफी मागेपछि कट्रिनाले सलमानका लागी आफ्नो मनमा कुनै दुर्भावना नरहेको जवाफ फर्काएकी थिइन् ।