मुस्ताङको नाउरिकोट गाउँ

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित नाउरिकोट गाउँ र आसपासका क्षेत्र । प्राकृतिक सुन्दरता, स्थानीय विविधता र पर्यटकीय हिसाबले यस गाउँ महत्त्वपूर्ण मानिन्छ । साथै यहाँ डेढ दशकदेखि दर्जनौं नेपाली कथानक चलचित्र र म्युजिक भिडियोहरु छायाङ्कन भएको हुँदा यस गाउँलाई छायाङ्कन हबको रुपमा लिने गरेको पाइन्छ । तस्बिरः रासस

Leave a Reply

Your email address will not be published.