लसुनखेती प्रकाशित : २०८१ माघ २२ गते १२:३५ शुक्लाफाँटा नगरपालिका-३ का किसानले जिरो टिलेज९खनजोत नगरिकैन० गरेको लसुनखेती । जिरो टिलेज प्रविधिमा लसुन खेती गरी किसानले मनग्य आम्दानी गर्दै आएका छन । तस्बिर :रासस