इनरुवामा लागेको हुस्सु प्रकाशित : २०८१ पुष २१ गते ११:३५ सुनसरीको इनरुवा नगरपालिका -४ मा आइतबार बिहान लागेको बाक्लो हुस्सु । शीतलहर र हुस्सुले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।