पिङ खेल्दै बालबालिका प्रकाशित : २०८१ कार्तिक १ गते १०:५७ बैतडीको दोगडाकेदार गाउँपालिका-६ पन्ज्युनयाँमा बडादसैँका लागि निर्माण गरिएको लिङ्गेपिङमा पिङ खेल्दै बालबालिका । तस्बिर : रासस