पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा सम्मानित

भदौ ३०, काठमाडौ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे गण्डकी प्रदेश तेक्वान्दो सङ्घ र कास्की जिल्ला तेक्वान्दो सङ्घद्वारा पोखरामा आइतबार आयोजित सम्मान कार्यक्रममा पारा ओलम्पिक २०२४ का कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्दै । तस्बिरः रासस

Leave a Reply

Your email address will not be published.