धोक्राको झोलामा दूध बिक्रीका लागि लैजाँदै प्रकाशित : २०७९ माघ ४ गते १२:०८ माघ ४, काठमाडौं – सिन्धुपाल्चोकको सिपा धुसेनीका कृषक रविनाथ आचार्य धोक्राको झोलामा दूध बाहुनेपाटी बजारसम्म लैजादै। उनको दिनचर्या नै बनेको छ, ५० लिटर दूध बिक्रीका लागि बजारसम्म लैजान्छन् ।