आगो ताप्दै

पुष २०, काठमाडौं –रुकुम(पूर्व)को सिस्ने गाउँपालिका वडा नं २ तिप्तरामा चिसोबाट बच्न आगो ताप्दै बालबालिकाहरु । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम९पूर्व० मा चिसो निकै बढेको छ ।