आलुमा विषादी छर्किदै कृषक

पुष १२, काठमाडौं  –झापाको मेचीनगर–१३, चालआलीका किसान आलुमा विषादी छर्किदै । तराईमा चिसो बढेसँगै कृषकले ढुसी र कीराबाट बाली जोगाउन कीटनाशक औषधि छर्किने गरेका छन् ।