भक्का किन्दै विद्यार्थी प्रकाशित : २०८१ पुष ८ गते १०:३९ मोरङको पथरी शनिश्चरे१ मा रहेका बिहानी सत्रमा लाग्ने विद्यालयका विद्यार्थीहरु खाजा खान भक्का किन्दै । जाडो याममा खाजाको रुपमा तातो भक्का विद्यार्थीको रोजाईमा पर्ने गरेको छ । तस्बिर गोपाल काफ्ले रासस