रसुवागढी हाइड्रोपावरको टर्बाइन

रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रोपावरको भूमिगत जल विद्युतगृहमा जडित तीनवटा टर्बाइन । आयोजनाको एक सय ११ मेगावाट उत्पादन क्षमताको रहेकोमा भोटेकोशीमा पानीको बहाब घटेकाले पहिलो चरणमा ५२ मेगावाट उत्पादन सुरु गरिएको आयोजनाले जनाएको छ । तस्बिर ज्ञानेन्द्र न्यौपाने रासस

Leave a Reply

Your email address will not be published.