तातोपानी कुण्डमा नुहाउनेको भीड

मुगु जिल्ला सोरु गाउँपालिका–६ कुलाहास्थित मुगु कर्णाली नदी छेउमा रहेको तातोपानीमा नुहाउने मानिसहरुको भीड । चिसोका कारण धारा, खोला, नदीका पानी जम्न थालेपछि मानिसहरु तातोपानीका मुहानहरुतिर लाग्न थालेको हो ।

Leave a Reply

Your email address will not be published.