सोह्र श्राद्ध एवम् चाँडवाड सुरू भएसॅगै सालको पात टिपेर बिक्री गर्नका लागि सदरमुकाम तम्घास आई पुग्नुभएकी जिल्लाको ईस्मा गाउॅपालिका– ५ स्थित हुलाकेकी रेवती घर्ती । उनले जङ्गलबाट टिपेर ल्याएको पातको एक मुट्ठालाई ७० रूपैयॅामा बिक्री गर्दै आएकी छन । तस्बिरः जनार्दन घिमिरे/रासस
सालको पात बेच्न हिँडेकी घर्ती
