सर्वमान्य नेता गणेशमान सिंहको २७ औँ पुण्य तिथिको अवसरमा काठमाडौँ महानगरपालिका-१५ स्थित शोभा भगवतीमा गणेशमान सिहं फाउन्डेसनले बुधबार आयोजना गरेको कार्यक्रममा स्व.सिहको सालिकमा माल्यार्पण गर्दै कार्यक्रमका सहभागी । तस्बिर : हरिराम भेटुवाल / रासस
गणेशमान सिंहको स्मरण
