सुनदह

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-३ स्थित समुद्री सतहदेखि चार हजार चार सय ३५ मिटर उचाइमा अवस्थित सुनदह । यो दह ढोरपाटन सिकार आरक्ष भित्र पर्दछ । तस्बिर : रासस

Leave a Reply

Your email address will not be published.