पर्यटकीयस्थल गोठीकाँडा प्रकाशित : २०८१ साउन ८ गते १८:२६ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित पर्यटकीयस्थल गोठीकाँडामा कालोपत्रे गरिएको सडक र आसपासको क्षेत्र । वीरेन्द्रनगरको गर्मी छल्न नजिक रहेको स्थानका रुपमा गोठीकाँडामा आन्तरिक पर्यटकहरु आउने गर्दछन् । तस्बिरः / रासस