बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले पञ्चेबाजा बजाउँदै । पछिल्लो समय पञ्चेबाजा बजाउने प्रचलन हराउँदै गएपछि संरक्षणका लागि यहाँका विद्यार्थीहरु जुटेका हुन् । तस्बिर स् डम्मर बुढामगरररासस
पञ्चेबाजा बजाउँदै विद्यार्थी
