असोज २२, काठमाडौं — दसैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । सोमबार बिहानैबाट नयाँ बसपार्क, कलकी, कोटेश्वर, चाबहिल छेत्रमा टिकट बुकिङ गर्ने यात्रुको भिड लागेको छ
काठमाडौ महानगरपालिकाको सहयोगमा १० सहित १६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । त्यस्तै यात्रुले नागरिक सहायता कक्षमा गएर टिकट बुकिङ भएको समस्या र गुनासा राख्न सक्ने छन् ।