म्याग्दीको मालिका गाउँपालिका दरबाङ स्थित के वि एकेडेमीको कक्षा ७ का विद्यार्थीहरु जातीय पोशाकमा सजिएर अध्ययन गर्दै । विद्यालयले सामाजिक शिक्षा अध्यापनका क्रममा जातीय तथा सांस्कृतिक महत्वका बिषयलाई प्रयोगात्मक रुपमा नै सिकाउँदै आएको जनाएको छ । तस्बिर : धु्रवसागर शर्मा/रासस
जातीय पोशाकमा विद्यार्थी
