चैत १०, काठमाडौं – दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले दमक–४ मा निर्माण गरेको मेची आवास एकीकृत बस्ती शुक्रबार हस्तान्तरण कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेकपा (एमाले)का अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ।
मन्तव्य राख्दै अध्यक्ष ओली
