चैत्र ७, काठमाडौ –म्याग्दीको बेनी अस्पतालमा आयोजित निःशुल्क आँखा उपचार शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेका बिरामीहरु । नेत्रज्योति सङ्घ म्याग्दीले हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा आयोजना गरेको शिविरमा दुई दिनमा ४८ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ
मोतियाबिन्दुको शल्यक्रिया गरेका बिरामी
