फागुन २४, काठमाडौं – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट हेलिकप्टरमार्फत् अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा आरोहीका सामान ढुवानी गरिँदै । भौगोलिक रुपमा विकट क्षेत्र भएकाले धौलागिरि र अन्नपूर्ण आधार शिविरमा हेलिकप्टरमार्फत् आरोहीका सामान लैजाने गरिएको छ ।
हेलिकप्टरबाट सामान ढुवानी गर्दै
