फागुन २१, काठमाडौं –तोरन्ल्ह (फागु पूर्णिमा)पर्व मनाउनका लागि म्याग्दीको बेनीमा मौलिक भेषभूषामा सजिएर भेला भएका थकाली महिला । नेपालका अल्पसङ्ख्यक थकाली समुदायले आइतबारदेखि तीन दिनसम्म तोरन्ल्ह पर्व मनाउन थालेका छन् ।
मौलिक भेषभूषामा सजिएका थकाली महिला
