खुल्ला चौरमा सुतेका भक्तजन प्रकाशित : २०७९ फागुन ६ गते ९:१४ महाशिवरात्रिको पावन अवसरमा राष्ट्रदेव भगवान् पशुपतिनाथ मन्दिरको खुल्ला चौरमा सुतेका भक्तजन ।