माघ ११, काठमाडौं –रामप्रसादराई गाउँपालिकाको ११औँ गाउँसभा उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष थामबहादुर राई । गाउँसभाबाट करिब तीन करोड १४ लाख ९८ हजार ५०० बराबरको बजेट पारित भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सडक र शिक्षालाई प्राथमिकतामा राख्दै बजेट बिनियोजन गरेको हो ।
गाउँसभा उद्घाटन
