महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रोगको पहिचान गरी आवश्यक स्वास्थ्य परामर्श दिने उद्देश्यले नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले क्यान्सर केयर फाउण्डेसन नेपालको प्राविधिक सहयोगमा काँडाघारीस्थित महागुठी परिसरमा आयोजना गरेको एक दिने निःशूल्क स्वास्थ्य शिविरमा नाम दर्ता गराउदैँ महिला ।
स्वास्थ्य शिविर
