माघ २,काठमाडौं –पाल्पाली ढाकाको तानमा बसेर ढाका कपडा बुन्दै ८५ वर्षीय पूर्णमाया महर्जन । पाल्पामा पहिलो ढाका उद्योग सुरु गर्ने महर्जन बुढ्यौलीमा पनि तानमा बसेर ढाका कपडा बुन्ने र उद्योगमा अन्य महिलालाई कपडा बुन्न प्रेरित गर्छिन् ।
तानमा ढाका बुन्दै ज्येष्ठ नागरिक महर्जन
