माघ १,काठमाडौं –देवघाटधामको वेणी सङ्गममा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी आइतबार बिहान डुङ्गा चढेर नदी पार गर्दै । मकर सङ्क्रान्तिमा देवघाट आउने भक्तजनको सुरक्षाका लागि सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
देवघाट परिसरमा सुरक्षा दिँदै सुरक्षाकर्मी
