पुष २७, काठमाडौ –घोराहीमा जारी पाँचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा खेल हेर्न पुगेका सहभागी दर्शक । पुसको २० गतेदेखि सुरु भएको प्रतियोगिता माघको ५ गतेसम्म घोराही उपमहानगरपालिका–१८ स्थित नवलपुर खेलकुद मैदानमा चल्नेछ ।
पाँचौँ संस्करणको मेयर कप फुटबलका सहभागी दर्शक
