पुस २२, काठमाडौं – पूर्वी नवलपरासीको हुप्सेकोट– ५ धौवादीमा रहेको फलाम खानीको अवलोकन गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्र्ति मन्त्री मणीभद्र शर्मा कँडेल । प्रदेश सरकारबाट जिल्लामा सञ्चालन भएका योजनाहरुको अनुगमन गर्न मन्त्री कँडेल पूर्वी नवलपरासी आउनुभएको हो ।
फलाम खानी अवलोकन गर्दै मन्त्री कँडेल
