पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं २ पिनासीकी ९३ वर्षीया चनमती माझीलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउँदै पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरे र हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी । जानकारी र पहुँचको अभावमा उहाँले ९३ वर्षसम्म नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्नुभएको थिएन । तस्बिर ः रवीन्द्र काफ्ले÷रासस
९३ वर्षमा चनमतीले पाइन नागरिकता
