महानगर उपप्रमुख डङ्गोल

पुष ११, काठमाडौं  –दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सोमबार काठमाडौँको रानीवनस्थित मानव सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई भोजन सेवा गराउनुहुँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल ।