पुष ९, काठमाडौं –तनहुँको व्यास नगरपालिका–१३ कुकुरढुङ्गेस्थित बालकल्याण प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गर्दै व्यास–१ स्थित एकता महिला सशक्तीकरण सञ्जालका अध्यक्ष गिरिमाया मिश्रलगायत पदाधिकारी सदस्यहरु । उक्त विद्यालयमा अध्ययनरत ३० बालबालिकालाई स्वेटर, टोपी र शैक्षिक सामग्री वितरण गरिएको छ ।
बालबालिकालाई न्यानो कपडा वितरण
