आहारा खोज्दै परेवाको बथान प्रकाशित : २०७९ मंसिर २८ गते ९:२७ मङ्सिर २८, काठमाडौँ –सुर्खेतको वीरेन्द्रनगर–३ मसुरीखेतमा आहारा खोज्दै आएका परेवाको बथान । धान भित्राइसकेपछि खसेको धान खान परेवा बथानसहित आउने गर्दछन् ।