आमाको उचापर गर्न बोकेर अस्पताल लाँदै प्रकाशित : २०७९ मंसिर १९ गते १४:०१ मंसिर १९, काठमाडौँ –आमा बिरामी भएपछि छायानाथ रारा नगरपालिका–५ बाट उपचारका लागि सदरमुकाम गमगढीस्थित जिल्ला अस्पताल बोकेर ल्याउँदै राजु विक । यहाँ अधिकांश बिरामी यसरी नै बोकेर अस्पतालसम्म ल्याउने गरिन्छ ।