फेरीबाट सवारी साधन तारिँदै प्रकाशित : २०७९ मंसिर १५ गते १३:१९ मंसिर१५ ,काठमाडौँ –भोजपुरको उत्तरी क्षेत्रबाट सङ्खुवासभा जोड्ने अरुण नदीको सतिघाटानमा पक्की पुलको सुबिधा नभएकाले फेरीको सहायताबाट सवारी साधन तारिँदै ।