अन्नपूर्ण हिमाल प्रकाशित : २०७९ कार्तिक २६ गते १३:१० मनाङको सदरमुकाम चामेबाट देखिने अन्नपूर्ण दोस्रो हिमाल । यहाँबाट अन्नपूर्ण दोस्रो, तेस्रो र चौँथो हिमाल देखिन्छ ।