साउन २, काठमाडौं –साउनको पहिलो सोमबार पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गरेर शिवलिङ्गको पूजा गर्दै श्रद्धालु । साउनको सोमबार तीर्थस्थलमा स्नान गरेर शिवलिङ्गको पूजा गरेमा सुख, शान्ति, समृद्धि प्राप्त हुने जनविश्वास छ । तस्बिरः टेकराज पोखरेल
शिवलिङ्ग पूजा गर्दै श्रद्धालु
